© 2023
नेपालगन्ज । अन्तरालको आयोजनामा भएको नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल जारी छ । फोटो फेस्टिभलको नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौरले उद्घाटन गरे । नेपालगन्ज फोटो फेस्टिभलमा फोटो प्रतियोगिताको नौ विधामा २ हजार १ सयभन्दा बढी फोटो मध्ये उत्कृष्ट १ सय ११ वटा फोटो राखिएका छन् । प्रतियोगितामा डेली लाइफ, कल्चर,