२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम १ मा काँग्रेसका निस्कल राई निर्वाचित

काठमाडौँ । इलाम १ मा नेपाली काँग्रेसका निस्कल राई निर्वाचित भएका छन् । राईले १४ हजार ५४३ मत प्राप्त गर्दै श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूलाई हराएका हुन् । राईका निकटतम प्रतिद्वन्दी लिम्बुले १३ हजार ६३२ मत ल्याए । यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो