© 2023
काठमाडौँ। नेपाल कानून व्यवसायी परिषद्ले बदलिँदो प्रविधि, विश्व परिवेश तथा कानून र न्यायका क्षेत्रमा भइरहेको विकासअनुकूल कानून व्यवसायलाई रूपान्तरण गर्दै सक्षम र मर्यादित कानून व्यवसाय निर्माण गर्ने योजना अघि सारेको छ । परिषद्को ३३ औँ स्थापना दिवसको अवरमा कार्यक्रममा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आगामी दिनमा कानून व्यवसायीको क्षमता अभिवृद्धि, पेशागत

काठमाडौँ। सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय