१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखराका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बेलुन विस्फोट भएर घाईते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्षको समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएर घाइते भएका मेयर आचार्यको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै मेयर आचार्यले

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

शनिबार पोखरामा भएको बेलुन आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली र प्रथम महिला

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको…

अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा उनीहरूको अनुहार ५–६ प्रतिशत जलेकाले उच्च निगरानीमा उपचार आवश्यक रहेको बताएको हो।

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

हामी भव्यरूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ । भ्रमण वर्ष

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

पोखरा भ्रमणका क्रममा उनीहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुने बताइएको

४७ वर्षपछि पोखरेलीको सपना पूरा भयो: मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताउनुभएको

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच शिष्टाचार भेतवार्ता

पोखरा । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौँ: प्रमुख आचार्य…

– वासुदेव पौडेल र कृष्ण दवाडी गण्डकी । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

पोखरा महानगरका निर्वाचित मेयर आचार्यद्वारा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने

कास्की । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रश्ताव गर्ने घोषणा गर्नुभएको छ