११ श्रावण २०८३, सोमबार
,
Latest
डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा मानव अधिकार आयोगको अपिल भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘धनबज्रका अभिलेख यथाशीघ्र छापिनुपर्छ’

काठमाडौँ। इतिहास, पुरातत्व र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउनुभएका धनबज्र बज्राचार्यका कान्तिपुर, भक्तपुर र ललितपुरको अभिलेख यथाशीघ्र छापिनुपर्नेमा जोड दिइएको छ । बज्राचार्यको जन्मजयन्तीका अवसरमा आज ज्ञानगुन साहित्य प्रतिष्ठान, धनबज्र बज्राचार्य शोधसम्मान कोष, ज्ञानगुन प्रकाशनलगायत संस्थाले आयोजना गरेको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धरले बज्राचार्यले खोजी गर्नुभएका कान्तिपुर, भक्तपुर