© 2023
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित नहुने गरी मिति तोक्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आग्रह गरेका छन्। दशौं राष्ट्रिय खेलकुदसम्बन्धी परामर्शका लागि बिहीबार सुर्खेत आएका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले विगतमा मिति तोकिए पनि प्रतियोगिता हुन नसकेको भन्दै अब यस्तो नदोहोरिने गरी स्पष्ट