© 2023
काठमाडौं । यस वर्षको हिन्दु नेपाली महिलाहरुले मनाउने चाड तीज भदौ महिनामा २१ गते शुक्रबारको दिन परेको छ । त्यसैले नेपाली महिलाहरु भोलि २० गते बिहीबार, दर खाएर मनाउँदै छन् । विषेशगरी चाँही एकदिन अगाडीबाट दर खाने चलन चलिआएको छ । दरको रुपमा विभिन्न मीठा परिकार खाने तथा खुवाउने गरिन्छ