© 2023
काठमाडौं। लोकप्रिय टिकटकर आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंह ठकुरीबीचको पारिवारिक विवाद अब अदालतको ढोकासम्म पुगेको छ। नानु सिंह ठकुरीले छोरा आयुष र बुहारी अलिजे जमालीविरुद्ध गाली–बेइज्जती गरेको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। यो मुद्दा जेठ २५ गते दर्ता भइसकेको भए पनि आयुषले भने