© 2023
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न मंगलबार काठमाडौँ आउनु भएको छ । आफ्नो भ्रमणका क्रममा विशेष दूत स्टर्नले नेपाल र अमेरिकामा यौनिक अल्पसंख्यक समुदायसमुदायको अधिकार संरक्षणका क्षेत्रमा गर्न सकिने विभिन्न संयुक्त प्रयासहरूका बारेमा छलफल र अन्तरक्रिया गर्न विभिन्न सरकारी अधिकारीहरू