३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकार उत्थान सम्बन्धी अमेरिकी विशेष दूत जेसिका नेपाल आउदैं



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न मंगलबार काठमाडौँ आउनु भएको छ ।

आफ्नो भ्रमणका क्रममा विशेष दूत स्टर्नले नेपाल र अमेरिकामा यौनिक अल्पसंख्यक समुदायसमुदायको अधिकार संरक्षणका क्षेत्रमा गर्न सकिने विभिन्न संयुक्त प्रयासहरूका बारेमा छलफल र अन्तरक्रिया गर्न विभिन्न सरकारी अधिकारीहरू लगायत मानव अधिकार अभियन्ताहरू तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधीहरूसँग भेटघाट गर्नुहुनेछ।

यौनिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा नेपाल दक्षिण एसियामै अब्बल रहेको छ ।