• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा…

काठमाडौँ । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवादले हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल भएको छ । काठमाडौंमा जेठ ९ र १० गते भएको हिमाल मानव र जलवायु परिवर्तनबारे विशेषज्ञहरुको सम्मेलन आयोजना भएको थियो । हिमाल र तल्लो तटीय क्षेत्रको प्रकृति मानव र जलवायुको परिस्थितिकीय प्रणालीमा जलवायुको असर कसरी परेको