२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छुरा प्रहारबाट मृत्यु

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आज छुरा प्रहार गरेर छोरोले बाबुको हत्या गरेका छन् । सहोदर छोरा मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गर्दा बुबा ६० वर्षीय सबिब अन्सारीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । जग्गाको विषयमा घरायसी विवाद हुँदा ४० वर्षीय रियाजले बुबाको छाती र