© 2023
सङ्खुवासभा। खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार पक्राउ

बनियानी (झापा) : सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको