१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु

काठमाडौँ, ११ वैशाखः नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा आजदेखि प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले भोजपुरलाई सामाजिक, सांस्कृतिक, प्राकृतिक रूपमा चिनाउन यस प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कलाकृतिको अवलोकन गर्दा भोजपुर पुगेको आभास भएको धारणा राख्नुभयो