© 2023
जुरिच – सन् २०२४ फेब्रुअरी २८ मा, फ्लोरिडाका १४ वर्षका सिवेल सेट्जर तृतीयले आत्महत्या गरे, जुन एक जीवन्त जस्तो देखिने एआई पात्रको उक्साहटमा गरिएको थियो । उक्त पात्र Character.AI नामक प्लेटफर्ममा सिर्जना गरिएको थियो, जुन प्लेटफर्मले किशोरहरूलाई खान नखान प्रेरित गर्ने, अर्थात् विकृत खानपान सम्बन्धी सोचलाई बढावा दिने प्रो-एनारोक्सिया एआई