© 2023
काठमाडौँ । विश्वासको मत लिने भन्दै बिहीबारका लागि बोलाइएको बैठकबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाहिरिएपछि बैठक स्थगित भयो । फलस्वरुप विश्वासको मत लिने अवस्था भएन । आफूले विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि बैठक छल्ने नियतले कार्की बाहिरिएका बाहिरिनुभएको थियो । त्यसअघि बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन