© 2023
काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको पहिलो छ महिनामा देशभर १८८ वटा नयाँ खाद्य उद्योग स्थापना गर्न अनुमति दिएको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगतिअनुसार विभाग तथा मातहतका प्रदेशस्थित आठ कार्यालयमार्फत ती उद्योगलाई अनुमतिपत्र प्रदान गरिएको