© 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गर्नुभएको छ । कान्तिपुर मिडिया ग्रुपले गर्दै आएको यो म्याराथनको १३ औं संस्करण हो । ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ हो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस

काठमाडौँ। कान्तिपुर हाफ म्याराथन, तेह्रौ संस्करण प्रतियोगिता यही जेठ १७ गते हुने भएको छ । कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा हुने