© 2023
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् । एपीएफ क्लबबाट राजीनामा दिएर कविता अष्ट्रेलिया गएकी हुन् । सहायक हवल्दार पदमा कार्यरत कविताले विदेश जाने भन्दै राजीनामा दिएको एपीएफका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए । केही समयअघि भलिबल