© 2023
काठमाडौँ । भारतमा एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएकी छिन् । ओडिसा भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी हुन् । उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उक्त कलेजमा