५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसिसी महिला टि–२०: वर्षाको कारणले खेल रद्द हुँदा नेपाल र…

काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपमा वर्षाको कारणले खेल रद्द हुदा नेपालले भारतसँग अंक बाँडेको छ । हङकङको मङकङ क्रिकेट मैदानमा हुने भनिएको खेल लगातार वर्षाको कारण टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् । अंक बाडेसँगै नेपालले सेमिफाइनलको सम्भावना कायमै राखेको छ