४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल पाकिस्तानसँग ९ रनले पराजित

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनायो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन बनाईन भने कविता जोशीले १५ रन बनाएर नटआउट

फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा

काठमाडौं । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपबाट एशिया कप खेल्ने लक्ष्यका साथ यति बेला नेपाली महिला राष्ट्रिय क्रिकेट