२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

काठमाडौँ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन नेपाल भ्रमणमा आउनुहुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागु २४ गते नेपाल आउन लाग्नुभएको हो । फागुन २४ देखि २६ सम्म नेपालको भ्रमणमा रहनुहुने उहाँले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान