६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्ड फ्लुका कारण बाघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना…

एजेन्सी । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ । इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलले एएनआईसँग भन्नुभयो, “गोरखपुर चिडियाखानामा एभियन इन्फ्लुएन्जाका कारण एक बघिनीको मृत्यु भएपछि राज्यका सबै

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको…

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ ।