© 2023
काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहनुभएको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो । निर्वाचनका लागि

नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ ।

कुलमानलाई राजनीतिक गर्ने मोह जाग्नुको कारण हो– जेन–जी विद्रोहपछि परम्परागत राजनीतिक दलहरुप्रति जनताले गरेको अविश्वास । यही बेला उनी राजनीतिमा