• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि

काठमाडौँ । इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लियो । इन्टरलाई जित दिलाउन जितमा फ्रान्सिस्को एसेरबी तथा मार्कस थुरामले एक–एक गोल गरे । मिलानका लागि फिकायो टोमोरीले एक गोल फर्काए । इन्टरले लिगमा पाँच