• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उक्त घटनामा

प्रहरी हिरासतमा रहेका आङटावा घाइते, राति नै अस्पताल पुर्‍याइयो

बाथरुम जाँदा चिप्लिएर लडेका आङटावाको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको थियो ।

नक्कली शरणार्थी प्रकरण: पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताईएको छ ।