२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगजनी तथा तोडफोड गरेको अभियोगमा तीन जना पक्राउ

भक्तपुर। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सूर्यविनायक–८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । सो अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–९ पलासेका सुदीप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बस्दै