२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा अमेरिकी अनुदानका सबै कार्यक्रम निलम्बित !

काठमाडौं । नेपालमा अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित अनुदानमा सञ्चालित कार्यक्रम निलम्बित भएका हुन् । नेपाल सरकारसँग ५ बर्से रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (युएसएआईडी)ले अर्थ मन्त्तालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर अनुदानमा सञ्चालित