१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौँ । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ०८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ८८ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ५८ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ६२ पैसा  तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: