७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको निर्वाचन क्षेत्रमा एमाले विजयी



अ+ अ-

चितवन । चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले जित निकालेको छ ।

एमालेले माडीमा गठबन्धनका उम्मेदवारलाई हराएर मेयर जितेको हो । एमालेका तारा कुमारी काजी महतो ९ हजार ९०१ मतसहित मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषि राम काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

यस्तै, उप मेयरमा नेपाली काँग्रेसका खेमप्रसाद महतोले ६८३० मतसहित निर्वाचित भएका छन् । राप्रपाका मदनप्रसाद पौडेल ५१४० मत ल्याए ।