६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिका: बालेन २४५७, स्थापित १४२७



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले २४५७ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेटअनुसार साहले करिब दोब्बर मतले अग्रता लिनुभएको छ ।

एमालेका केशव स्थापितले १४२७ र कांग्रेसकी सिर्जना सिंहले ११६८ मत ल्याउनु भएको छ ।

त्यस्तै काठमाडौै महानगरपालिकाका उप मेयर पदका उम्मेदवार सुनिता डंगोल २००० मतले अग्र स्थानमा रहेकी छिन् ।