१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक जोशीलाई उपचारका लागि काठमाडौं लैजाने तयारी



अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । व्यास ८ रिस्तीको मतदान केन्द्रभित्र शुक्रबार मतदानको दिन जोशीमाथि कुटपटि भएपछि उनी घाइते बनेका थिए ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत जोशीलाई शनिबार बिहान फ्लाइटमार्फत काठमाडौं लैजाने तयारी गरिएको हो ।