९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सुदूपश्चिम इन्चार्ज को हो ? (भिडियो सहित)



अ+ अ-

काठमाडौं । एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न गठित कार्यदलका संयोजक भीम रावल र सदस्य लेखराज भट्टले सुदूरपश्चिम इन्चार्जबारे फरक फरक दृष्टिकोण सार्बजसनक गर्नुभएको छ ।  

कार्यदलको मंगलबार बसेको बैठक पछि राबलले कुटनीतिक जबाफ दिदै केही नरम देखिनु भयो भने भट्टले आफुनै संयोजक रहेको बताउनु भयो ।सोमबार बसेको स्थायी समितिको बैठकले १० बुदे कार्यन्वयन गर्न रावलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।