३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बढ्यो अमेरिकी डलरको विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौँ । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ०२ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ७२ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७२ पैसा तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: