१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो दशैंको चहलपहल



अ+ अ-

काठमाडौं । नेपालीको महान पर्व बडादशैँको चहलपहल बढेसँगै देशका विभिन्न व्यापारिक केन्द्रहरुमा घुइँचो बढेको छ । 

यसैबीच तस्बिरमा रहेको मानिसहरुको जमघट काठमाडौंको असन बजारको रहेको छ । मानिसहरु शनिबारको दिन पारेर किनमेल गर्न असन बजारमा जम्मा भएका हुन् । 

यद्यपि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।