२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाले कण्डम खरिद गरेको भिडियो भयो भाइरल (भिडियो सहित)



अ+ अ-

हाम्रो समाजमा महिलाहरु अझै पनि कण्डम किन्ने आट गर्न सक्दैनन् । कतिपय पुरुष पनि कण्डम किन्न जादा पसलमा केटी देखे लाजले पुरुष भएको पसल खोज्दै हिड्छन् । यदि कोहि महिला मेडिकलमा गएर कण्डम किनिन् भने पनि आसफासका सबै अचम्म मानेर हेर्ने गछन् । हाम्रो समाजले कण्डमलाई अझै पनि सहज रुपले हेर्ने गरेको छैन ।

अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन भिडियोमा महिलाले कण्डम किन्दै गरेको दृश्य देखाइएको छ । सुरक्षीत शारिरिक सम्बन्ध महिलाको अधिकार हो भन्ने संन्देश बोकेको यो भिडियो यूटियूवमा छोटो समयमै २९ लाखले हेरिसकेका छन् । भिडियोमा आफ्नै पतिको अगाडि एक महिलाले कण्डम खरिद गरेपछि ति पतिले पनि श्रीमतिको चाहना अनुशार कण्डम खरिद गरेको देखाईएको छ ।