२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाई भर्जिन श्रीमान चाहनुहुन्छ ? भन्ने प्रश्नमा महिलाको बिचित्रको जबाफ (भिडियो सहित)



अ+ अ-

हामीले यस्ता धेरै सर्वेहरु देखेका छौं जसमा पुरुषसँग महिलाको बिषयमा बिभिन्न जिज्ञासा राख्ने गरिन्छ । जस्तो कि तपाई कस्तो श्रीमती चाहनुहुन्छ ?, श्रीमती भर्जिन नै हुनु आबश्यक छ ? आदी । तर यहाँ हामी यस्तो सर्वे देखाउदै छौ जसमा खासगरी महिलाको चाहनालाई मध्यनजर राखेर के तपाईलाई आफ्नो श्रीमान भर्जिन नै होस् भन्ने चाहनुहुन्छ ? भन्ने प्रश्न गरिएको थियो ।

यो प्रश्नको जवाफमा स्वभाबिक रुपमा केहि महिलाले श्रीमान भर्जिन नै होस् भन्ने चाहना राखेका छन् भने केहिले सेक्सको अनुभव भएको श्रीमाको चाहना व्याक्त थरेका छन् । तर केहिले यस्ता अनौंठा सवाल उठाएका छन् जुन सवालको तपाईले कल्पनै नगरेको हुन सक्छ । के थियो त यस्तो सवाल ? जान्नको लागि तलको भिडियोमा क्लीक गर्नुहोस्:




भर्खरै