२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-वेस्ट इन्डिज टेस्टः भारतकाे सुदृढ प्रदर्शन



अ+ अ-

भारतकाे हैदराबादमा शुक्रबार सुरू भएकाे दाेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा भारतकाे पकड बलियाे भएकाे छ । टस जितेर पहिले ब्याटिङ राेजेकाे वेस्ट इन्डिजले २९७ रनमा सात विकेट गुमाएकाे छ । क्रिजमा राेस्टन चेज ९८ रन बनाएर खेल्दैछन् । कप्तान जेसन हाेल्डर ५२ रन बनाएर अाउट भइसकेका छन् ।

भारतका लागि कुलदीप यादव र उमेश यादवले तीन तीन विकेट लिएका थिए ।

पहिलाे टेस्टमा पनि वेस्ट इन्डिज इनिङले पराजित भएकाे थियाे ।