२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला टिमकाे प्रभावशाली जित, राेचक बन्दै लिग खेलहरू



अ+ अ-

याे साता युराेपका महारथी टिमहरूले अाअाफ्ना खेल जितेका छन् ।

प्रिमियर लिग

इङल्यान्डकाे प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाइ पराजित गरी पहिलाे स्थानमा उक्लेकाे छ । चेल्सीले बर्नलीलाइ ४ गाेल ठाेकेर दाेस्राे स्थानमा उक्लेकाे छ । अर्काेतर्फ जाेसे माउरिन्हाेकाे म्यान्चेस्टर युनाइटेडले पनि अाइतबार रातिकाे खेलमा एभर्टनलाइ २ गाेल गरेर अाठाैं स्थानमा उक्लेकाे छ ।

साेमबार राति तेस्राे स्थानमा रहेकाे म्यान्चेस्टर सिटी टाेटेनह्यामसँग खेल्दैछ । याे खेल जितेमा सिटी पुनः पहिलाे स्थानमा पुग्नेछ । गएरातिकाे अर्काे खेलमा अार्सनललाइ क्रिस्टल प्यालेसले दुइ दुइ गाेलकाे बराबरीमा राेकेकाे छ ।

स्पेनिस लिग

स्पेनिस लिगकाे यस सिजनमा कमजाेर देखिएकाे रियल म्याड्रिड बार्सिलाेनासँग नराम्राेसँग पराजित भयाे । बार्सिलाेनाका लागि अाइतबारकाे खेलमा लुइस सुवारेजले ह्याट्रिक गरेका थिए । याे पराजयसँगै गत वर्षकाे लिग बिजेता रियल नवाैं स्थानमा झरेकाे छ ।