१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिदै



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भातृ विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।

सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई महरले राजीनामा बुझाउने स्रोतले बताएको छ ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।