१५ भाद्र २०८३, सोमबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा बढी पेनाल्टी पाउने टिममा बार्सिलोना दोस्रो स्थानमा, मड्रिड पहिलो नम्बरमा कायमै



अ+ अ-

काठमाडौँ । रियल मड्रिड यो सिजनको ला लिगामा सबैभन्दा बढी पेनाल्टी पाउने टिम बनेको छ । गत राति लेभान्टेमाथि पाएको दुई पेनाल्टीपछि सबैभन्दा बढि पेनाल्टी पाउने टिम बनेको हो ।

मड्रिडले यो सिजनमा २५ खेल सकिँदा कूल ८ पेनाल्टी पाएको छ । त्यस्तै बार्सिलोना र एइबार दोस्रो र तेस्रो स्थानमा छन् । दुवैले समान समान ७–७ पेनाल्टी पाएका छन् ।

६ पेनाल्टी सहित चौथो स्थानमा रियल सोसिडाड छ ।