१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका प्रितम भारतमा तहल्का पिट्दै



अ+ अ-

नेपाली बाल कलाकारले यतिबेला भारतको चर्चित रियालिटी शो मा आफ्नो धमाका देखाई रहेका छन् । भारतको चर्चित रियालिटी सो ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका प्रितम आचार्य र आयुष केसीले सबैको मन जित्न सफल भएका छन्।

कार्यक्रम प्रशारण हुनु पहिले नै सामाजिक संजालमा निकै भाइरल बनिसकेका प्रितम आचार्यले आफ्नो बलियो प्रभाब छोडिरहेका छन् । कार्यक्रमको छोटो प्रोमो बाटै चर्चामा आएका प्रितमले फेरी धमाकेदार प्रस्तुति दिएको प्रोमोले सबैका लागि कार्यक्रम प्रतिक्षाको कारण बनिदिएको छ ।

यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को प्रोमो सार्वजनिक गरेको छ। प्रोमोमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएको देख्न सकिन्छ। प्रोमोमा देखिए अनुसार प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उक्त गायन रियालिटी शो को टप १५ मा परिसकेका प्रितमले पहिलो राउन्डमै १००५ मा १०० ५ पाएका थिए। उनले गत हप्ताको प्रस्तुतिमा पनि १०० ५ नै पाएका थिए। उनले प्रस्तुति दिएको एपिसोड आइतबार बेलुका ९स्१५ मा प्रसारण हुनेछ।




भर्खरै