१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गस्तीमा खटिएका प्रहरीलाई वियरको बोतल र भाटा प्रहार



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । गस्तीमा रहेको प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा दुई महिलासहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्ने अन्यको नाम खुलाइएको छैन ।

उनिहरुलाई उदयपुरको कटारी नगरपालिका–६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरीलाई भाटासमेत हानेका प्रहरीले जनाएको छ ।

घटनामा प्रहरी चौकी, रिस्कुबाट खटिएका ३ जना प्रहरी घाइते भएका छन् भने संलग्न एक जना फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार घाइते प्रहरीको कटारी अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान जारी छ ।




भर्खरै