२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार सुनचाँदीको मूल्य स्थिर



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन आइतबार रू. ३०० ले बढेको सुनको भाउ सोमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । आइतबार पनि छापावाला सुन सोही मूल्यमा किनबेच भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू।.९२ हजारमा कारोबार भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार १९० मा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।