२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमिर खानकी छोरी इराको क्रेजी फोटोशूट भाईरल



अ+ अ-

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान, उनको पागल फोटोशूटका कारण सोशल मीडियामा वायरल भइरहेकी छिन् । फोटोहरूमा इरा खान एकदम ग्लैमरस् देखिन्छन् । फोटो साझेदारी गर्दा ईराले लेखिन्, “तिमी को हौ ?”

इराले ग्लैमरस फोटोशूटका धेरै फोटोहरू इन्स्टाग्राममा साझेदारी गरेकारु छिन् । फोटोमा, इराले बेली बटन पियर्सिंग, ड्रैमेटिक मेकअप फ्लॉन्ट गरेको देखिन्छिन् । एउटा फोटोमा उनी कालो कलरको ड्रेसमा सजिएकी देखिन्छिन् । इरा खानको यस्तो किसिमको फोटोहरु मानिसहरुले मन पराएका छन् ।

सबैले राम्रो कमेन्टहरु गरेका छन् । इरा खान सामाजिक सँञ्जालमा पनि त्यतीकै एक्टिभ छिन् । उनको फ्यान फलोईङ पनि राम्रो नै छ ।