२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुन र मलाईका एयरपोर्टमा संगै देखिए



अ+ अ-

फिल्म इंडस्ट्रीमा मलाइका अरोड़ा र अर्जुन कपूरको प्रेम सम्बन्धको चर्चा निकै चलिरहेको छ । दुबै कुनै न कुनै कार्यक्रममा सँगै देखिएका हुन्छन् । भर्खर अर्जुन र मलाइका मेलबर्नको भारतीय फिल्म फेस्टिवलका लागि अष्ट्रेलिया गएका थिए, अहिले दुबै फर्केका छन् ।

उनीहरुको जोडिलाई मुम्बई एयरपोर्टमा भेटिएको हो । उनले सेतो फ्लेर्ड प्यान्टको साथ कालो ओभरकोट लगाएकी थिईन् ।

यसको साथ, उनले कालो चस्मा लगाएकी थिईन् । यता अजु्र्रनले भने ब्राऊन कलरको ज्याकेट लगाएको देखिन्थ्यो । अर्जुनले झोला बोकेका थिए ।