२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीन अग्रवालमाथि दुर्व्यवहार



अ+ अ-

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवालमाथि मसी छ्यापेर दुर्व्यवहार गरेका छन् ।

आइतबार दिउँसो अन्तर्वार्ता लिन भन्दै कार्यालयमा पुगेका व्यक्ति मसी छ्यापेर भागेको हुन् । ‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ। मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी मसी छ्यापेर भाग्यो ।’

मसी छ्याप्ने व्याक्तिलाई आफूले यसअघि नभेटेको नदेखेको डा. अग्रवालले बताए ।