५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड



अ+ अ-

काठमाडाैँ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको जावलाखेलमा राखिएको छ ।

शनिवार अपराह्न प्रसिद्ध भोटो देखाउने कार्यक्रम सम्पन्न भएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुनेछ । भोटो जात्राको पूर्वसन्ध्यामा शुक्रवार बिहानैदेखि जावलाखेलमा मत्स्येन्द्रनाथको दर्शन गर्न श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।

परम्पराअनुसार जावलाखेलमा रथ पुगेको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ । शनिवार भोटो देखाइसकेपछि रातो मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा राखेर पुनः बुङमती प्रस्थान गराएसँगै यो वर्षको जात्रा सम्पन्न हुनेछ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै