२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेनले संसदमा नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने



अ+ अ-

काठमाडौँ । संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने तयारी भएको छ। यसअघि भने संसद् सचिवालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्भावित सहभागितासम्बन्धी कार्यक्रम राखेको थियो।

संसद् सचिवालयका अनुसार प्रारम्भिक कार्यतालिकामा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिने सम्भावना उल्लेख गरिएको थियो। तर पछिल्लो व्यवस्थाअनुसार उक्त जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिइएको हो।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा विस्तृत छलफल भइरहेका बेला कार्यकारी तहबाट आउने जवाफलाई महत्वपूर्ण मानिन्छ।